इन्दिरको रात्रि बस सार्वजनिक

83

नेपाली लोक दोहोरीको क्षेत्रमा नयाँपन थप्दै दिनेश पाण्डे र इन्दिरा गैरेको नयाँ दोहोरी गित सार्वजनिक भएको छ ।

यस भन्दा पहिला पनि तिज दशै गलायत जाडो भयो अति लगायतका गितहरुबाट चर्चा बटुलेका दिनेशले पछिल्लो समय फरक खालको र रमाइलो सबैलार्इ मनपर्ने गित दर्शक श्रोता सामु पस्केका छन ।

काठमाडौंको रात्री बसको यात्राको कथालाई समेटेर गायिका इन्दिरा गैरे र दिनेश पाण्डेको सुमधुर आवाजमा रात्रि बस सार्वजनिक भएको छ । दर्जनौ गीत आवाज भरेकि गायिका इन्दिराले रात्रि बसले चिनाउन सफल हुने अपेक्षा लिएकी छन ।

गीतलाई चर्चित निर्देशक अशोक बिकको निर्देशनमा म्युजिक भिडियो तयार भएको छ भने अर्जुन सापकोटाले छयांकन गरका छन । रात्रिबस गीतमा सुमन परियार र सुस्मिता गैरेको अभिनय देख्न रहेको छ ।

Comments

comments