काठमाडौं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलाको ५८ हजार २ सयमा कारोबार भईरहेको छ ।
भने तेजाबी सुन प्रतितोला रु ५७ हजार २ सयमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।