आज सुन तथा चाँदीको मूल्य कति पुग्यो ?

108

काठमाडौं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलाको  ५८ हजार २ सयमा कारोबार भईरहेको छ ।

भने तेजाबी सुन प्रतितोला रु  ५७ हजार २ सयमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

comments