तपाईको आजको राशिफल – चैत्र २१ गते बुधबार

44

आज श्री शाके १९३९ बि.स. २०७४ साल चैत्र २१ गते बुधबार इश्वी सन २०१८ अप्रिल ४ तारीख बैशाख कृष्ण पक्ष चतुर्थी तिथी चन्द्रमा बृश्चिक राशिमा सुर्य उत्तरायण वसन्त ऋतु – ज्यो.पं. सरोज घिमिरे

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्त जनहरु सगँको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा सजग रहनु होला । आम्दानिको क्षेत्र मध्यम रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीताको अवसर प्राप्त रहनेछ । नयाँकार्य थालनीका निम्ती उत्तम समय साबित हुन सक्नेछ । पारीवारिक साथ सहयोगमा कमि महसुस हुनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

नजिकका ब्यत्तित्वहरु तपाईको प्रगतिमा रुकावट बन्न सक्नेछन । स्वास्थका क्षेत्रमा सामान्य खर्चको योग बन्नेछ । स्थान परीर्वतनको सम्भाबना रहेकोछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । प्रतिश्पर्दाका क्षेत्रमा समय उत्तम रहनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

बौधिक कार्य तथा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित उत्तम रहनेछ । कार्य क्षेत्रको गडबढीले गर्दा मनमा सामान्य डरको बास रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । सबारी साधनको प्रयोगमा ध्यान लिनु होला । तपाईको प्रगतिमा आरीस गर्ने हरुबाट बच्नु पर्ला । आम्दानि क्षेत्र भने मध्यम रहनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । मित्रजनको साथ सहयोग भरपुर प्राप्त रहनेछ । भौतिक स्रोत साधनको प्रयोग मा समय ब्यतित रहन सक्छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

खानपानका कारण स्वास्थमा सामान्य खराबि आई पर्न सक्नेछ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन् । मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । कोध्रको कारण मानसीक चिन्ता रहन सक्छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मनमा आट र शाहस को कमिले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला । यात्रा मनोरन्जन पुर्ण रहनाले मन प्रशन्न रहला । शारिरिक आलस्यता ले सताउने छ । साजेदारी काममा हात नहालेकै बेस हुने छ । साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कार्यसम्पादनमा झन्झट हुनाले मनमा खिन्नता बोध हुनेछ । नयाँ योजनाका साथमा गरीएका कामहरु सफल हुनेछन । खराब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ कामको थालनिले मन प्रशन्न रहनेछ । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । नयाँ मित्र सगँको भेट वा प्रिय खबरले मन प्रशन्न रहनेछ । तपाईको सानो कमजोरीको फाईदा अरुले लिन सक्ने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ । सभा सम्मेलनमा सरीक हुने अबसर प्राप्त हुनेछ । आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । पारीवारिक सम्बन्धमा सुधार आउनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । अरुको बसमा गरीएको कार्यले मनमा खिन्नता उत्पन्न हुनेछ । कार्य सम्पादनमा ढीलाई हुनाले सामान्य अप्जस सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ ।

Comments

comments