
त्यस्तै डिडि ग्रुप अफ कम्पनीले बिदेशी विद्यार्थीहरुलाई स्वदेशमा ल्याउने र नेपाली विद्यार्थीहरुलाई यु एस ए, अस्ट्रेलिया, क्यानडा, जापान, यु के, साइप्रस, माल्टा, भारत, न्युजिल्यान्ड, पोल्यान्ड, जर्मनी र अन्य धेरै देशहरुमा अध्ययन संगै ग्रुपले सेवा प्रदान गर्दै आएको छ ।
डिडि ग्रुपले विभिन्न किसिमको परिक्षाको तयारी जस्तै IELTS, TOFEL, NAT, JLPT का साथै विदेश पढ्न जान चाहनेहरुको लागि शैक्षिक परामर्श र विभिन्न भाषाहरू संचालन गर्दै आइरहेको छ ।
त्यस्तै डिडि ग्रुपले होलिडेज प्याकेज अन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई हनिमुन प्याकेज र हनिमुन टुरको सेवा दिदै आएको छ ।
त्यसैगरी डिडि ग्रुप अफ कम्पनीले आन्तरिक र बाह्य हवाई टिकटको बुकिङ, आन्तरिक र बाह्य होटल बुकिङ र माउन्टेन फलाइटको सेवा पनि दिदै आइरहेको छ ।
डिडि ग्रुपले आगामी दिनमा होटल, ट्रेकिङ, र्याफि्टङ, कृषि, विद्युत, एयरलाइन्स, कृषि तथा वित्तीय क्षेत्रमा लगानी विस्तार गर्ने कम्पनीका निर्देशक गोविन्द मरासिनीले बताउनुभयो । उहाँले गुणस्तर सेवा र दक्ष जनशक्ति उत्पादन नै आफ्नो ग्रुपको उद्देश्य रहेको बताउनुभयो ।
कम्पनीले विगत १० वर्ष देखि दक्ष शिक्षक द्वारा गुणस्तर शैक्षिक सेवा प्रदान गर्दै आएको छ ।