ठुलो संख्यामा खुल्यो करारमा जागिर खाने अवसर ( हेर्नुस् आजको गोरखापत्रमा प्रकाशित विज्ञापन )

322

ठुलो संख्यामा खुल्यो करारमा जागिर खाने अवसर ( हेर्नुस् विज्ञापन )

करारमा जागिर खुलेको छ ।

बलाध्यक्ष विभाग कल्याणकारी योजना निर्देशनालय, जंगी अड्डाले पदपूर्ति सम्बन्धि सुचना खुलाएर करारमा जागिर खुलाएको हो ।

सैनिक कल्याणकारी कोषबाट संचालित विभिन्न निकायमा करारमा जागीर खुलेको हो ।

आजको गोरखापत्रमा सूचना प्रकाशित गर्दै प्रकाशित मितिले १५ दिन भित्र आवेदन दिन सकिने बताइएको छ ।
थप जानकारीको लागी बिज्ञापन हेर्नुस् ।

Comments

comments