विद्यार्थीद्वारा तरकारी खेतिको अवलोकन

76

हिम रश्मी हाई स्कुलमा विद्यार्थीद्वारा तारकेश्वर साङला भन्ने ठाउँमा तरकारी खेतिको अवलोकन गरेका छन् ।

विद्यार्थीहरुमा विश्व व्यापी प्रतिस्पर्धामा उपयुक्त हुने क्षमता विकासका लागि ब्रिटिस काउन्सिलले क्ष्क्ब्प्रोग्राम सञ्चालनगर्दै आएको छ ।

विद्यार्थीहरुको व्यावहारिक ज्ञान सिकेर आप्mनै विद्यालयको जग्गामाकाउली खेती संचालन गरेका छन् ।

विद्यार्थीहरुलाई तरकारी खेतीको व्यावहारिक ज्ञान सिकाउनको लागि विद्यालयले विद्यार्थीहरुलाई तरकारी खेती लगाउन लगाएको विद्यालयका प्रधानध्यापकले बताउनु भएको छ । त्यही कार्यक्तम अन्तर्गत विदार्थीहरुले उत्पादन गरेका काउलीलाई आप्mनो विद्यालयको क्यान्टिनमा तरकारीको रुपमा प्रायोग गरेका छन ।

Comments

comments