स्नातक तह तेस्रो वर्षको परिक्षा तालिका सार्वजनिक, परिक्षा फाराम भर्न छुटेकाले फेरि भर्न पाउने (हेर्नुस् सूचना)
त्रिभुवन बिश्व विद्यालयले स्नातक तह तेस्रो वर्षको परिक्षा तालिका सार्वजनिक गरेको छ ।
परिक्षा फारम भर्न छुटेको छ भने बैशाख १३ गते सम्म भरिसक्नु पर्ने छ ।
हेर्नुस्, यस्तो छ सूचना ।