चीनमा विदेशी मुद्रा सञ्चितिमा वृद्धि भएको छ ।
चिनियाँ सरकारले पुँजीमाथि लागएको रोकले उक्त सञ्चिति बढेको हो ।
गत फेब्रुअरीमा घटेको विदेशी मुद्रा सञ्जिति बढेको हो ।
गत फेब्रुअरीमा घटेको विदेशी मुद्रा सञ्चिति मार्चमा बढेको छ ।
मार्चमा विदेशी मुद्रा सञ्चिति ३१ खर्ब ४० अर्ब अमेरिकी डरल पुगेको ब्लुम्बर्ग अनलाईले आईतबार जनाएको छ ।
पिपुल्स बैंक अफ चाईना का अनुसार मार्चमा मुलुकको मुद्रा सञ्चिति ८ अर्ब ३४ करोडले बढेको हो ।
ब्लुम्बर्ग ले खर्थशास्त्रीहरुबीच गरेको एक सर्वेक्षणभन्दा यो रकम केही मात्र कम हो ।
उसले चीनको मुद्रा सञ्चिति ३ दशमलव १४६ ट्रिलियन अमेरिकी डरल रहेको अनुमान गरेको थियो ।
उक्त अनुमान मात्र ०.००३ अंकले फरक छ ।, आजको कान्तिपुरमा यो खबर छ ।