आज सुन तथा चाँदीको मूल्य कति पुग्यो ?

116

काठमाडौं : आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोलाको ५७ हजार ९ सयमा कारोबार भईरहेको छ ।

भने तेजाबी सुन प्रतितोला रु ५७ हजार  ६ सयमा कारोबार भईरहेको छ ।

यस्तै आज चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Comments

comments