गलत समाचार लेख्ने मिडिया प्रति अनमोलको आक्रोस

71

काठमाडौँ- अहिलेका युवा ढुकढुकी हुन् अभिनेता अनमोल के.सी.। पछिल्लो समय उनै अनमोलका बारेमा विभिन्न मिडियाहरुले गलत समचार सम्प्रेषण गर्दै ‘गाउँका मान्छेहरु अनपढ गवार हुन्छन’ जस्ता शिर्षक राखी उनको बदनाम गराउने उदेश्यले समाचारहरु आई रहेको बेला अनमोलले आफ्नो फेसबुक मार्फत ति मिडिया माथि आक्रोस पोखेका छन्।

उनले लेखका छन ‘उनले उक्त पोस्टमा लेखेका छन,‘केही online media ले मैले नभनेकोकुरालाई hypothical headline राख्दै लेखीएको समाचार प्रती मेरो गाम्भिर ध्यानाकर्षण भएको छ । सम्पूर्णमा मेरो अपिल …यो headline हेरेर नझुकिनु हुन अाग्रह गर्दछु र समाचार बिकाउने उद्देश्यले कसैको पनि चरित्र हत्या नगरिदिनु हुन पनि अनुरोध गर्दछु । सबैलाई मेरो सम्मान र सद्भाब रहेको छ ।’
अभिनेता अनमोल जस्तै केहि समय अघि अभिनेत्री साम्राज्ञी पनि यस्तो गलत समाचारको शिकार बनि सकेकी छिन्।

Comments

comments