के कारण आलोचित बनिन् सोनाक्षी सिन्हा ?

117

बलिउड अभिनेत्री सोजाक्षीले भर्खरै मात्र इन्स्टाग्राम मार्फत एक फोटो सार्वजनिक गरेकी छिन । जुन फोटोलाई लिएर उनका फ्यानहरुले आलोचना समेत गरेका छन् ।

उनि रातो रंगको पारदर्शी गाउन देखिन्छ । फोटोमा उनको तस्बिर निकै आकर्षक देखिएपनि कति फ्यानले ‘संस्कार नभएको नायिका’ भनेर समेत टिप्पणी गरेका छन् ।

Comments

comments