प्रियंका कार्कीको ‘भेटेरै सुन्नु छ’ सार्वजनिक

83

नेपाली गीत सङ्गीतमा परीचीत नाउ दुर्गा खरेलको नयाँ गीत ‘भेटेरै सुन्नु छ’ सार्वजनिक भएको छ । चलचित्र र सुगम सङ्गीत क्षेत्रको चर्चित स्वर दुर्गामा रहेको यो गीत एउटा छुट्टै शैलीमा रहेको छ ।

गीतमा अमृत रेगीको शब्द र लोकप्रिय सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत सम्योजन रहेको यो गीतमा दुर्गाको गायकि बोल्ड र स्टाइलीस सुनियको छ । जसलेगर्दा गीत निकै रमणीय बनेको छ ।

दुर्गालाइ गायनमा फिरोज बस्नेतले साथ दिएका छन भने गीतमा प्रियंका कार्कीको कुसल अभिनय र मोडल पवन शर्मा को स्टाइले भिडीयोलाइ अझ भिडीयोलाई अझ उत्कृस्ट बनाएको छ । निसान घिमिरेको कलात्त्मक निर्देशन विकास दाहालको सम्पादन रहेको भिडीयोलाई अर्जुन तिवारीले खिचेका हुन् । नृत्य निर्देसन सुरेन्द्र बसेलले गरेका छन् ।

हेर्नुहोस भिडियो:

Comments

comments