बिशाल गौतमको ‘नजाउ रेलिमाई’ रिलिज – भिडियो

NAJAU RELIMAI By Bishal Gautam | New Nepali Dancing Song-2018

73

NAJAU RELIMAI By Bishal Gautam | New Nepali Dancing Song-2018 

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २१, काठमाडौँ। केही समय देखि अष्ट्रेलियामा रहदै आएका गायक एवं गीतकार बिशाल गौतमको नयाँ गीत ‘नजाउ रेलिमाई’ सार्बजनिक भएको छ । सार्वजनिक उक्त गीतमा उनले आफ्नै स्वर र शब्द समावेश गरेका छन्। त्यस्तै गीतमा उदय राज पौडेलको संगीत सम्योजन संगै प्रकाश केसिको मिक्सिङ मास्टरिङ रहेको छ ।

प्रकास धितालले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने पवन सुस्लिङले सम्पादन गरेका छन । भिडियोमा भिमफेदि गाईज अनि सृष्टि खड्काको अभिनय रहेको छ ।

Comments

comments