केको लागी आईन् करिश्मा २५ लाखमा नेपाल

747

काठमाडौँ । बलिउड अभिनेत्री करिश्मा कपूर नेपाल आएकी छिन् । उनी सोमवार विहान ८ः३० मा नेपालको त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् ।

उनले दिउँसो राजधानीको दरबारमार्गमा रहेको मेरिगोल्ड सयपत्री ज्वेलर्सको उद्घाटन गर्दैछन् । उनी यसैका लागि मुम्बईबाट नेपाल आएकी हुन् । अभिनेत्री करिश्मा यसअघि पनि एक पटक नेपाल आएकी थिइन् ।

सोमवार साँझ स्वदेश फर्किन लागेकी उनलाई नेपाली २५ लाख रुपैयाँमा नेपाल ल्याइएको बुझिएको छ । उनी बलिउड अभिनेत्री करीना कपूरकी दिदी हुन् ।

Comments

comments