गाढा बन्दै रणवीर कपुर र आलिया भट्टको प्रेम सम्बन्ध

348

एजेन्सी । बलिउड नायक रणवीर कपुरको नाम धेरै नायिकाहरुसंग जोडीएको छ । सम्बन्ध बनाउने र टुट्ने मामिलामा उनी मिडियामा छाइरहन्छन् । पछिल्लो समय उनी नायिका आलिया भट्टसंग सम्बन्धमा रहेको चर्चा चलेको छ ।

आलिया भट्टले सम्बन्धको बारेमा सोध्दा रणवीरसंग काम गर्न पाउँदा र संगै रहन पाउँदा आफूलाई भाग्यमानी ठान्ने बताएकी छिन् । तर, सम्बन्धको बारेमा केही प्रष्ट भने पारेका छैनन् । आफू अहिले अत्यन्तै खुशी रहेको समेत उनले बताएकी छिन् ।

रणवीर र अहिले अहिले धेरै जसो कार्यक्रममा संगै देखिन थालेका छन् । बलिउडकर्मीहरु उनीहरु एक ९अर्काको प्रेममा चुर्लुम्म डुबेको

Comments

comments