भक्ति संगीतमय साँझ ‘पशुपति गङ्गा आरती’ (फोटो फिचर)

395

इन्द्रेणी न्यूज,डटकम/सरोज बस्नेत
२०७५ बैशाख २६,काठमाडौँ। बिस्व सम्पदामा सुचिकृत प्रसिद्व धार्मिक स्थल पशुपति मन्दिरको बागमती किनारमा बर्षौ देखि सन्ध्या आरति हुदै आइरहेको छ।  भगवान शिवको भजन्त ताण्डब नृत्य सहित धार्मिक बिधिपुर्बक हुने यस आरति हेर्न दैनिक हजारौ भक्तजनहरु साझको समयमा पशुपतिनाथ मन्दिर परिसरमा आउने गर्दछन।

बौद्विक मन्त्रोचरण सहित सुरु हुने आरतिले साझको समय पशुपति क्षेत्र परिसरलाई संगीतमय र निकै आनन्दित बनाइदिन्छ। कोहिकोहि भक्तजनहरु धार्मिक उदेस्य सहित यस मन्दिर परिसरमा आउने गर्दछन भने कोहि चाहि दिनभरको थकान र तनाब शान्त पार्नको निमित्त पनि आउने गर्दछन।

थप तस्विरमा हेर्नुहोस्, सरोज बस्नेतले कैद गरेका गङ्गा आरतीको केहि दृश्यहरु: फोटो फिचर

Comments

comments