गजल -मेराे यउटा साथी छ

200

गजल

ऊ पनि अायाे ,खुअाउछु भन्दै खुवायाे
लास्टमा म‌ै लाई तिरायाे ,भुक्का बनायाे

रमाउन खाेज्छ दुनियाँ अरूकै धनमा
पिउनुञ्जेल गज्जबका उखान सुनायाे

के छ र मरिलानु दुई दिनकाे जिन्दगी याे
अाखाँमा टिलपिल बनायाे, जिन्दगी बुझायाे

साथी नै ठूलाे धन जिन्दगीमा ,साथी नै ठुलाे
मेराे यउटा यस्तो साथी छ भनी ,मै लाई देखायाे

-प्रदिप सुबेदी, काठमाडौँ

Comments

comments