नेपाल आइडल बाट बाहिरिएका अंकित परियारको पहिलो गीत सार्वनजिक – भिडियो

156

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २७,काठमाडौँ। नेपाल आइडल सिजन  २ बाट बाहिरिएपछी गायक अंकित परियार एकाएक युट्युब  लगायतका सोसल मिडियाहरुमा भाईरल बने ।स्वर राम्रो हुँदाहुँदै पनि बाहिरिएपछी धेरैले नेपाल आइडल सिजन को बिरोध गरे र अंकित परियारलाई सहयोग र सपोर्ट गर्ने हातहरु पनि आए ।

यसैक्रममा उन्ले उस्ले मलाई उस्को बिहे बोलको गीत गाउँने अबसर पाएका छन जसमा शब्द संगीत राज कुमारको रहेको छ भने अडियो भिडियोलाई एक्का कम्पनिले बजार ब्यबस्थापन गरेको छ ।नेपाल आइडल  बाहिरिएबाट पछी यो उन्को पहिलो गीत हो ।

Comments

comments