मोदीको भ्रमण स्वागतयोग्य: कोइराला

151

२०७५ बैशाख २७,काठमाडौँ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको बताउनुभएको छ ।

स्थानीय सञ्चारकर्मीसँग आज साँझ कुरा गर्दै डा कोइरालाले
भ्रमणका क्रममा नेपालको अधिकतम हित हुने गरी भारतसँग भएको सन्धिसम्झौतालाई कार्यान्वयन गर्न जोड दिएमा हामीलाई फाइदा पुग्ने बताउनुभयो ।

Comments

comments