आगन्तुक पुस्तिकामा मोदीले यस्तो लेख

74

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,काठमाडौँ।२ दिने राजकीय भ्रमणमा जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शन पछि आफ्नो बर्षौ पुरानो इच्छा पुरा भएको बताएका छन् ।

मोदीले जानकी मन्दिरको दर्शन पछि मोदीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई । भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।’

Comments

comments