इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,काठमाडौँ।२ दिने राजकीय भ्रमणमा जनकपुर आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको दर्शन पछि आफ्नो बर्षौ पुरानो इच्छा पुरा भएको बताएका छन् ।
मोदीले जानकी मन्दिरको दर्शन पछि मोदीले आगन्तुक पुस्तिकामा लेखेका छन्, ‘जनकपुर धामकी यात्रा करनेकी मेरी बहुत पुरानी इच्छा आज पुरी हुई । भारत और नेपालके लोगो के दिलो मे विशेष महत्व राख्नेवाले इस तीर्थस्थल की यात्रा मेरे लिए एक यादगार अनुभव है ।’