मेरो भ्रमण प्रधान तीर्थयात्रीको हो : मोदी

163

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भ्रमण प्रधानमन्त्रीको रुपमा नभई प्रधान तीर्थयात्रीका रुपमा भएको बताएका छन् ।जनकपुरमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा उनले सुरुमा मैथिलीमा सम्बोधन गरे ।

पहिलो पटक नेपाल आउँदा नै छिट्टै जनकपुर आउने बाचा गरेको तर समय लागेको भन्दै क्षमा मागे । लगतै उनले नेपालीमा सम्बोधन गर्दै आफ्नो यो भ्रमण प्रधानमन्त्रीका रुपमा भन्दा पनि प्रधान तीर्थयात्रीका रुपमा भएको बताए ।

Comments

comments