भारतीय प्रधानमन्त्री मुक्तिनाथ आउँदै

122

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २९,मुक्तिनाथ। नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज मुक्तिनाथ दर्शनका लागि आउँदै हुनुहुन्छ ।

उहाँको स्वागतका लागि मुक्तिनाथमा बिहानैदेखि नै तयारी गरिएको छ । मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ । उहाँको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन् ।

Comments

comments