ऐश्वर्याको पहिरनले पिट्यो तहल्का (फोटो फिचर)

299

इन्द्रेणी न्यूज,काठमाडौँ। बलिउड नायिका ऐश्वर्य राईको पुन: एकपटक चर्चा भएको छ । उनको चर्चा चलचित्रको कारण नभएर उनको गेटपको कारण बनेको हो ।हरेक बर्ष आयोजना हुने ‘कान्स फिल्म फेस्टिभल’मा उनको पहिरनले चर्चा र आलोचना दुबै पाउने गर्छ भने यसपटक पनि उनले आफ्नो स्टाइल, मेकअप र बोल्ड पहिरनका कारण चर्चा पाएकी छिन् ।

छोरीको साथमा महोत्सवमा पुगेकी उनले पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन् भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् । यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो ।

Comments

comments