उद्योगमन्त्री मातृका यादव अस्पताल भर्ना

72

इन्द्रेणी न्यूज,काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृक यादव अस्पताल भर्ना भएका छन् ।

मन्त्री यादव मंगलबार साँझ थापाथलीस्थित नर्भिक हस्पिटलमा भर्ना भएका हुन् । ढाड तथा नशामा समस्या आएपछि यादवलाई हस्पिटल भर्ना गरिएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

Comments

comments