इन्द्रेणी न्युज
सरोज बस्नेत,काठमाडौँ। पारस शाह द्वारा गोकर्णेश्वर न.पा. ४ स्थित श्री कान्तिभैरब मन्दिर परिसरमा रहेको श्री कान्तिभैरब र श्री पन्चमुखी हनुमानको पुजा-अर्चना गर्नुभयो।
ब्यक्तिगत धार्मिक पुजा भएपनि उत्तरबाहिनी क्षेत्र सुधार समितिले पुजाको ब्यबस्थापन गरेको थियो। कार्यक्रममा प्राध्यापक डाक्टर ऋषिराम पोख्रेलले मन्दिरको महत्वको बारेमा केहि जानकारी दिनुभए संगै पारस शाह मन्दिर प्रांगणमा पुगेपछि केहि राजाबादी हरुले राजतन्त्रको पक्षमा नारा समेत लगाएका थिए।