अमेरिकी पोर्नस्टार नताशा नाइसको सनसनी

249

हालै अमेरिकी पोर्नस्टार नताशा नाइसले ट्वीटरमा एउटा पोस्ट गरेर सनसनी मच्चाएकी छिन् । उनले भारतीय फलोअरसँग सोधिन् कि के पोर्न उद्योगमा कुनै भारतीय पुरुष छ रु नताशाले ट्वीटरमा राखेको यो पोस्टमा भारतीय फ्यानहरुले रमाइला रमाइला कमेन्ट गरेका छन् ।

हद त तब भयो जब एक व्यक्तिले नताशालाई ऋतिक रोशन र अक्षय कुमारको फोटो पठाइदिए र उनीहरु पोर्नस्टार भएको बताए । नताशाले ऋतिकको फोटो हेरेपछि उनी अमेरिकनजस्तो देखिएको भन्दै अमेरिकन जस्तो नदेखिने पार्टनर खोजेको बताइन् ।

त्यसपछि ती व्यक्तिले अक्षय कुमारको फोटो पठाइदिए । नताशाले पनि अक्षयको फोटो हेरेपछि काम चल्ने बताइन् । केही व्यक्तिहरुले भने नताशाको पोस्टमा हार्दिक पटेलदेखि राहुल गान्धीसम्मका फोटोहरु पठाइदिएका छन् ।-एजेन्सी

Comments

comments