जादुमयी खेलाडीका रुपमा दह्रिदै-सन्दिप

457

पहिलो पटक आपिएल खेल्ने खेलाडीका रुपमा रेकर्ड बनाएका सन्दिप आफ्नो कलात्मक बलिगंका कारण एकपछि अर्को रेकर्ड बनाउने जादुमयी खेलाडीका रुपमा दह्रिदै गएका छन् । पछिल्ला दुई खेल खेल्ने अवसर पाएका सन्दिपले दुबै खेलमा १ विकेट लिएर आफ्नो उत्कृष्ट क्षमता देखाएका छन् ।

दिल्ली डेयरडेभिल्सका बलर सन्दिपले शुक्रवार चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा उत्कृष्ट वलिङ गर्दै सुरेश रैनालाई आउट गरिदिए भने धोनीलाई आच्छुआच्छु पारिदिएपछि अहिले उनको चर्चा विश्वभर छ ।

Comments

comments