इन्द्रेणी न्युज, काठमाडौं। सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए ।
आफ्नो तेस्रो तथा यो सिजनको अन्तिम खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिदै पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिदै यसरी खुशी भएका थिए।
हेरौ यि तस्विरहरुमा :