प्रज्वल राणाको जाउ जाउ सार्वजनिक -भिडियो Jau Jau - Prajwal Rana | Nepali Pop Song 2018

91

इन्द्रेणी न्युज, काठमाडौं। जाउ जाउ बोलको पप सेन्टिमेन्टल गीत सार्वजनिक गर्दै गायक प्रज्वल राणा नेपाली संगीतमा पुन फर्केका छ्न ।

केहि वर्ष अघि उनले केहि गीतहरु सार्वजनिक गरेका थिए । संगीतलाई निरन्तरता दिन नसकेका उनि अहिले नयाँ उर्जाका साथ संगीतमा फर्केका छन। जाउ जाउ बोलको नयाँ गीतमा बिराज गौतमको शब्द र संगीत रहेको छ भने द रेन्ज स्टुडियोले संगीत एरेन्ज गरेको छ।

यस गीतको भिडियोमा छुल्ठिम गुरुङ र निपुन श्रेष्ठको अभिनय हेर्न सकिन्छ । यो गीतको भिडियो द बेसमेन्टले बनाएको हो।

Comments

comments