हेर्नुस् पाँच तस्विरमा नम्रताको मार्शल आर्ट्स लुक्स (फोटो फिचर)

2305

इन्द्रेणी न्युज, काठमाडौं। नायिका नम्रता श्रेष्ठ मार्शल आर्ट्स लुक्समा देखा परेकी छिन्। मंगलवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र ‘जायरा’का निमित्त उनी चलचित्रकै गेटपमा उत्रीएकी हुन। उनिसङै चलचित्रका केहि कलाकारको लुक्स भिन्न शैलीमा सार्वजनिक समेत गरिएको छ ।

मार्शल आर्ट्स लुक्समा कस्ती देखीईन् नम्रता हेरौ यी तस्विरहरु:

Comments

comments