यो संसारमा भुत छ, पत्यार नलागे हेर्नुस् १० तश्विर

3577

हाम्रो पालामा मानिस र प्रबिधिले जितेको कारण त्यति भुत देखेको कुरा सुनिन्न र अग्रजले आफ्नै भोगाईलाई पनि हामी पत्याउदैनौं । तर यो संसारमा भुत भएको कुरा पहिले-पहिले संसारभर बिश्वास गरिएको र भोगाईको कुरा बताइन्छ । कयौं रहश्यका कुरा अझै पनि यो संसारमा छ । हालसालको कुरा गरौँ: स्कटल्याण्डको ग्लासगो शहरमा प्रहरीले एक प्यारानर्मल घटनाबारे जाचबुझ गर्न चर्चको सहयोग मागेको छ । लोकल मीडियाको अनुसार, रदरग्लैन एरियाको एक परिवारलाई अदृश्य शक्तिले निकै दुख दिएको छ । यसै कारण उनीहरु आफ्नो घर छाडेर अन्तै बस्न बाध्य छन् । यहाँ घरको लाइट्स आफै बन्द हुने र खुल्ने गर्छ र ढोका पनि आफै हल्लिने गर्छ ।यसको साथै घरमा राखिएका कपडाहरु पनि उड्ने गर्छ ।

आउनुस यस्तै घटना जो भुतसँग सम्बन्धित छ, त्यस्तै तश्विरमा कैद भएका अद्भुत दृश्यहरु मध्येनजर गरौँ ।

 

 

 

 

Comments

comments