सोनिकाको अभिनयमा मिना ढकालको ‘कालि गोरी नेपालकी छोरी’-भिडियो

673

काठमाडौं। नेपाली चर्चित मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको ‘कालि गोरी नेपालकी छोरी’ बोलको लोक पप गीत बजारमा आएको छ ।

नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ । मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ ।

मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई राजेश कुमार ले सम्पादन गरेका छन । भिडियोमा युवा पुस्तामा निकै लोकप्रिय मानिएकी मोडल सोनिका रोकायाको गितमा सर्वोकृष्ट अभिनय रहेको छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।

हेनुहोस भिडियो:

Comments

comments