चर्चित सेलिब्रिटीदेखि पत्रकारसम्म ‘फेशन ट्रेड सिजन टू’र्याम्पमा (फोटो फिचर)

241

इन्द्रेणी न्युज,काठमाडौं। फेशनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन टू’ सम्पन्न भएको छ । चर्चित सेलिब्रिटीदेखि पत्रकारसम्मलाई र्याम्पमा हिँडाइएको फेशन शोमा परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरनसम्म प्रस्तुत गरिएको थियो । फेसियल हाउसले ‘फेशन सवैका लागि’ अवधारणामा गरेको फेशन शोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो ।

चर्चित सेलिब्रिटी तथा राजनीतिज्ञ करिश्मा मानन्धर, पूर्व मिस नेपाल उषा खड्गी, अभिनेत्री क्षितिजा शाक्य, दिक्पाल कार्की, एसराज गराच, पूर्व मिस्टर नेपाल गणेश अग्रवाललगायत र्याम्पमा उत्रिएका थिए ।

हेरौ यी तस्विरहरु :

फोटो : दीपेन्द्र घिमिरे

Comments

comments