सय करोडकि आलिया ?

769

इन्द्रेणी न्युज,काठमाडौं। रिलिज भएको तीनहप्ता नपुग्दै चलचित्र ‘राजी’ले सय करोड़को व्यापार गरेको छ। आलिया भट्ट अभिनित यस चलचित्र वर्षको नाफा कमाउने चलचित्रको सुचिमा सुचिकृत पनि भैसकेको छ।

अक्ष्य कुमारको ‘पैडमेन’ र अजय देवगनको ‘रेड’लाई उछिन्न सफल यस चलचित्रको लगानी जम्मा तिस करोड रहेको छ।

यो चलचित्रको सफलताले आलियाको उचाई अजै बढेको छ। मेघना गुल्जार निर्देसित यो चलचित्रले मल्टिप्लेक्स हलहरुमा राम्रो व्यापार गरिरहेको छ। एजेन्सी।

Comments

comments