सलमान र अजयको भिडन्त,कस्ले मार्ला बाजी ?

659

एजेन्सी। बलिउड अभिनेता सलमान खान अभिनित चलचित्र ‘दबंग तीन’संगै अजय देवगनको चलचित्र ‘आपला मानुष’ पनि रिलिज हुने भएको छ। मराठी फिल्म आपला मानुष अब हिन्दि भाषामा पनि बन्ने भएको हो। आशुतोष गोवारिकले यो चलचित्र बनाउने अधिकार लिसकेका छन् ।

सतिश राज्वाड़ेले निर्देशन गर्ने चलचित्रमा अजय देवगनसंगै सोनाक्षी सिन्हा देखिने छन् । यसै वर्षको अन्तिममा रिलिज हुने यी चलचित्रको भिडन्त पक्कै रोचक हुने छ।

Comments

comments