हट अवतारमा श्रीदेवीकी छाेरी जान्हवी

383

मुम्बइ। जाह्नवी कपुर पछिल्लो समय ब्यापक चर्चामा छिन् । बलिउडमा डेब्यू गर्नैलाग्दा उनका हट तस्विरहरु एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । उनी हालै साथीसँग डिनर डेटमा गएको अवसरमा खिचिका तस्विरहरुले अहिले चर्चा पाइरहेका छन् ।

दिवंगत श्रीदेवीकी छोरी जाह्नवी यस क्रममा फुल स्लिव शर्ट डेनिम ड्रेससँग न्यूड बुट र गोल्ड होप्स इयर रिङ लगाएकी थिइन् ।

डिनरबाट फर्कने क्रममा उनले फोटोग्राफरलाई विभिन्न् पोज दिइन् । धर्मा प्रोडक्सन र जी स्टुडियोको ब्यानरम ाबनेको यो फिल्म २० जुलाइमा रिलिज हुनै लाग्दा भारतीय ििमडयाहरुले पनि उनलाई दिन खोलेर सर्मथन गरिरहेका छन् भने जाह्नवी अहिले आफ्नो डेब्यू फिल्म धडक रिलिज मितिको पर्खाइमा रहेकी छिन् ।

 

Comments

comments