जानी नजानी राजुको प्रेममा परिन् आँचल ? (हेर्नुस् भिडियो) JANI NA JANI / Sunil Singh Thakuri / Feat Aanchal Sharma

358

इन्ड्रेणी न्युज, काठमाडौं। युवापुस्ताका माझ राम्रै चर्चा बटुल्न सफल गायक सुनिल सिंह ठकुरीको नयाँ गीत सार्वजनिक भएको छ। यसअघि रोमान्टिक गीतमा जमेका उनले आफ्नो प्याट्रन चेन्ज गर्दै फरक शैलीमा ‘जानी नजानी’ बोलको गीत सार्वजनिक गरेका हुन्। सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा नायिका आँचल शर्मा र राजु ग्याबकले जिवन्त अभिनय गरेका छन् । भिडियोमा राजु ‘डन’को भूमिकामा देखिएका छन् भने आँचल उनको प्रेममा चुर्लुम्म डुबेकी छन् ।

टंक बुढाथोकीको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको भिडियोलाई नितिन चन्दले निर्देशन र सुरेश नेपालीले छायांकन गरेका हुन भने सम्पादन दिपेन बस्नेतले गरेका हुन् ।

Comments

comments