मुम्बई। बलिउड किङ खान शाहरुख खानकी छोरी सुहानाका तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका छन्। सुहानाको एउटा तस्वीर यतिबेला सामाजिक संजालमा निकै भाइरल भइरहेको छ।
सुहाना पछिल्लो समयमा सामाजिक संजालमा चर्चाको विषय भन्ने गरेकी छन्।
यो तस्वीरमा उनको मोर्डन लुक देखिएको छ। यो तस्वीर उनको फ्यान पेजमा शेयर गरिएको छ।
केही दिन पहिला सुहानाले आफ्नो १८ औं जन्म दिन मनाएकी थिइन्।
उनको जन्म दिनमा उनकी आमा गौरीले सुहानाको निकै सुन्दर तस्वीर आफ्नो इन्स्टाग्राममा शेयर गरेकी थिइन्।