भिमफेदी गाइज र एलिसा राईको ‘आउन तिमी’-भिडियो

139

काठमाडौं। गायक भरत क्षेत्रीको नयाँ पप गीत ‘आउन तिमी’सार्वजनिक भएको छ । रोजगारीको सिलसिलामा भारतिय सेना मा कार्यरत तनहुँ खैरेनीटारका भरत क्षेत्री को आवाज रहेको गीत “आउन तिमी ” युट्युवबाट सार्वजनिक गरिएको गीतलाई अधिक मात्रामा दर्शक तथा स्रोताले माया गरेका छन ।

शिशिर श्रेष्ठको निर्देशनमा तयार भिडियोमा भिमफेदी गाइज र एलिसा राईको अभिनय रहेको छ। काठमाडौको विभिन्न ठाउँमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचिएका हुन् भने गीतको शब्द तथा संगीत तथा एरेन्ज गणेश चौधरीले गरेका छन र मिक्सिङ एवम मास्टरिङ प्रकाश केसी ले गरेका छन । अमृत चापागाईले भिडियोलाई सम्पादन गरेका छन।

Comments

comments