‘सन्जु’काे पाेस्टरमा अनुस्का शर्मा ?

200

इन्द्रेणी न्युज, काठमाडौं। बलिउड अभिनेता सञ्जय दत्तकाे जीवनीमा अाधारित चलचित्र सन्जुकाे ट्रेलर ३० मे अर्थात आज रिलिज हुँदैछ। चलचित्रका निर्देशक राज कुमार हिरानीले ट्वीटरमा एक पाेस्टर सार्वजनिक गरेका छन। क्याप्सनमा अनुस्का शर्मालाई दाेस्तकाे रूपमा सम्बाेधन गर्दै उनकाे स्पेशल राेल र उक्त राेलका लागि गरेकाे मेहनतका बारेमा खुलाएका छन।

बहु प्रतीक्षित चलचित्र सन्जुमा रणवीर कपुर,अनुस्का शर्मा ,साेनम कपुर ,मनिषा काेईराला लगायतकाे अभिनय देख्न पाईने छ। जुन २९ मा रिलिज यस् चलचित्रमा अभिनेत्री अनुस्काकाे राेल कस्ताे हाेला त ? ट्रेलरले केही खुलाउला ? त्यो भने सबैको लागि प्रतिक्षाको बिषय हो।

Comments

comments