सदिक्षा बनिन् नर्थ अमेरिकाको कोरियोग्राफर

188

अमेरिका – पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ नर्थ अमेरिकाको आधिकारिक कोरियोग्राफरमा मनोनित भएकी छिन । आगामी अगस्ट अगस्त ११ मा न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको कोरियोग्राफरमा मनोनित भएकी हुन् ।

आयोजकले मिस नेपाल नर्थ अमेरिकाले एक विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई कोरियोग्राफरमा मनोनित गरिएको जनाएको हो । श्रेष्ठ सन् २०१० कि मिस नेपाल हुन् ।

त्यसैगरी, मिस नेपाल नर्थ अमेरिकालगायतको उपाधि हासिल गरेकी फतेना क्वासेमलाई भने कार्यक्रमको आधिकारिक प्रशिक्षकमा मनोनित गरेको आयोजकले जनाएको छ ।

Comments

comments