एएफसी अन्डर १९ महिला च्याम्पियन्सिपको ड्र सार्वजनिक, नेपाल भारतसहित समुह बीमा

118

काठमाडौं । एएफसी अन्डर १९ महिला च्याम्पियन्सिप २०१९ को ड्र सार्वजनिक भएको छ । एएफसीले सार्वजनिक गरेको ड्र अनुसार नेपाल भारतसहित समुह बीमा परेको छ । नेपालले अब समुह चरणमा भारत, पाकिस्तान, थाइल्याण्ड र सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

२८ राष्ट्रले भाग लिने प्रतियोगितामा ६ समुहको विभाजन गरिएको छ । यस प्रतियोगिताको आयोजक थाइल्याण्ड हो ।

Comments

comments