एजेन्सी। मोडल तथा अभिनेत्री मरीना कुँवर यतिबेला बोल्ड फोटोशुटका कारण चर्चामा छिन्। यो तस्वीर मरीनाले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी होइनन्। यी तस्वीर इन्टरनेटमा लीक भएका हुन्।
बिग बसमा पनि आफ्नो कामुकता देखाइसकेकी मरीनाका यी तस्वीर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएका छन्। मानिसहरुले मरीनालाई पब्लिसिटी स्टन्ट बनाएका छन्।
हेरौ इन्टरनेटमा लिक भएको मरीनाको पाँच न्यूड तस्बिर: