रामाेसले घाइते बनाएका सलाह विश्वकपसम्म फिट हुने

451

काठमाडाैं,१७ जेठ – च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मड्रिडका सर्जियो रामाेससँग जुध्दा घाइते भएका इजिप्टका स्टार खेलाडी माेहम्मद सलाह विश्वकपसम्म फिट हुने सम्भवाना बढेको छ ।

च्याम्पियन्स लिगको फाइनलमा उनी चोटग्रस्त भएपछि पनि खेल्ने प्रयास गरेका थिए तर नसकेपछि रुँदै मैदानबाट बाहिरिएका थिए । काँधको लिगामेन्ट च्यातिएर उपचार गराइरहेका सलाह फिट हुने क्रममा रहेकेा इजिप्टको फुटवल संघले जनाएको छ । 

विश्वकपका सुरुका केही खेल नखेले पनि केहि खेल भने खेल्न सक्ने टिम इजिप्टको दावी छ । इजिप्टको टोलीका डाक्टरले पनि सलाहलाइ भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । सलाह अब बढिमा ३ हप्ता मैदान बाहिर रहने इजिप्ट फुटवल संघले जनाएको छ । समुह ए मा इजिप्टसहित उरुग्वे रुस र साउदी अरेविया छन । इजिप्टले पहिलो खेल जुन १५ मा उरुग्वेसँग खेल्नेछ र

 

 

 

Comments

comments