इन्द्रेणी न्युज/प्रदिप सुवेदी
गुड लुकिङ फेस,कम्पीलिट बाेडी स्टकचर कमैकाे भाग्यमा हुन्छन,राम्राे अनुहार अनि राम्राे शरीर सँगै उस्ले गर्ने कर्मले उस्लाई ह्याण्डसम बनाउँछ। बिश्वमा प्राय ह्याण्डसम ब्यक्ति जाे छन उनीहरू अभिनय तथा सँगीत क्षेत्रमा छन,दुनियाँले ह्याण्डसम मानेका केही ब्यक्तिहरू
१ टम क्रुज-
विश्व प्रख्यात ह्याण्डसम ब्यक्तिकाे नाममा पहिलाे नम्बरमा टम क्रुज छन। उनी प्रख्यात अमेरिकन अभिनेता तथा निर्माता हुन। उनकाे जन्म सन् १९६२ जुलाई तीनमा भएकाे थियोे । उनकाे चार्मिङ फेस अनि ड्यासिङ पर्शनालिटी देखि दुनियाँ पागल छ बिशेषत:महिलाहरू। राम्रो अभिनयकै कारणले उनी ३ पटक सम्म गाेल्डेन ग्लाेब अवार्ड समेत जित्न सफल भए ।
२ जस्टीन ट्रुडाे-
जस्टीन टुडाे बिश्वमा ह्याण्डसम ब्यक्तिकाे नामले मात्र परिचित छैनन,उनी क्यानडाका बहालवाला प्रधानमन्त्री समेत हुन। ४६ बर्षीय ट्रुडाे बाहिरी लुक्समा मात्र हैन भित्री मन देखि ह्याण्डसम छन। मानवताका विषयमा उनले लिएका अडान महत्त्वपूर्ण छन।
३ अाेमकार बाेरकान अाई गाला-
गुड लुकिङ भएकाे कारणले साउदी अरेबिया बस्न नपाएका ब्यक्ति हुन गाला। उनकाे मुस्कान र उनका अाँखाले उनी चर्चित छन। २३ सेप्टेम्बर १९८९मा ईराकमा जन्मेका गाला कवि तथा अभिनेता हुन। बिशेषत:मध्य पुर्वी एसियामा उनका महिला फ्यान धेरै छन।
४ कृष ईभान्स-
ह्यण्डसम ब्यक्तिकाे सुचीमा सजिलै अटाउने अर्काे नाम हाे कृष ईभान्स। उनी प्रख्यात अमेरिकी अभिनेता हुन,’क्याप्टेन अमेरिका’सिरिज काे भुमिका ,ड्यासिङ हेयरस्टाईल,तथा अाँखाकाे कारण उनी प्रसिद्ध छन।
उनकाे जन्म सन्१९८१ जुन १३मा बाेस्टन शहरमा भएकाे थियाे।
५ गडफ्रे गाव-
सेप्टेम्बर २२,१९८४ मा ताईवानमा जन्मेका गाव अाकर्षक पर्सनालिटी हुन। स्टाईलिस तथा ड्रेस कन्सियस गावका महिला फ्यान सँख्यात्मक रूपमा धेरै छन, फस्ट एसियन सुपरमाेडलका रूपमा उनी परिचित छन। १.९३ मि अग्ला गाव क्यानेडियन माेडल तथा अभिनेता हुन।