हलिउड फिल्म ‘इनक्रेडिबल–२’मा आवाज दिदै अभिनेत्री काजोल

627

एजेन्सी। बलिउड अभिनेत्री काजोलले हलिउड फिल्म ‘इनक्रेडिबल–२’मा हि रोइनको आवाज दिने भएकी छिन्। यसबारे काजोलले भनेकी छिन्, ‘इनक्रेडिबल–२ परिवार हाम्रो पनि परिवार हो र यो फिल्मको कहानी एकदम राम्रो छ।’

डिज्नी पिक्चर्सको २००४ मा ओस्कर जितेको एनिमेसन फिल्म इनक्रेडिबल–२ ले संसारभर तहल्का मच्चाएको थियो । २२ जुनमा रिलिज हुने यो फिल्मको हिन्दी संस्करणमा काजोल हेलेन उर्फ इलास्टी गर्लको आवाज बनेकी छिन् ।

Comments

comments