सन्दीप लामिछानेको गीत यसै हप्ता रिलिज हुँदै

398

काठमाडाै‌,जेठ १८ – क्रिकेटमा तहल्का मच्याएका सन्दीपल लामिछानेले अब गीतमार्फत पनि तहल्का मच्याउने भएका छन् । सन्दीपले अाफ्नो प्रतिक्षा नामक एल्बमको उदास बोलको गित यसै हप्ता रिलिज गर्ने जानकारी ट्वीटरमार्फत दिएका छन् । अाइपिएल खेल्न जानुअघी नै अाफुले गीत निकाल्ने जानकारी गराएका सन्दीपले एउटा गीत यसै हप्ता सार्वजनिक गर्ने भएका हुन् ।

 

Comments

comments