इन्द्रेणी न्युज, काठमाडौं। गायिका रानु निरौलाको आवाजमा रहेको डान्सिङ नम्वर ‘आगो आगो’गीत को भिडियो सार्वजनिक भएको छ ।सार्वजनिक गीत मा हट एवं सेक्सी मोडलको रुपमा चिनिदै गएकी सोनिका रोकायले अभिनयाँ गरेकी छिन्। निकै हट अवतारमा देखिएकी सोनिकालाई मनिस प्रितमले साथ दिएका छन्।
रानु निरौलाको शब्द,संगीत रहेको गीतमा धिरज श्रेष्ठले एरेन्ज गरेकाअ हुन्। शिशिर श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोलाई मुकेश हुमाँगाईले छायाँकन गरेका हुन् । गीतको भिडियोलाई अमृत चापागाईँले सम्पादन गरेका छन ।