५५ जना इन्सपेक्टर डीएसपीमा बढुवा हुँदै, को–को परे लिस्टमा (सूचीसहित)

248

काठमाडौँ, २० जेठ। ५५ जना प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । शनिबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा छन् । दोस्रो नम्बरमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौ नम्बरमा किरणजंग कुँवर बढुवाको सिफारिसमा परेका छन् ।

Comments

comments