घाइते सलाहलाइ समावेश गरेर इजिप्टले गर्यो टिम घोषणाा

335

काठमाडाै‌, जेठ २१ – च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका माेहम्मद सलाहलाइ समावेश गरेर इजिप्टले विश्वकपका लागि टिम घोषणा गरेको छ ।  इजिप्टका मुख्य खेलाडी मानिएका सलाह फिट हुने अासासहित अन्तिम २३ मा राखिएको इजिप्ट फुटवल संघले जनाएको छ  ।

यस्तो छ इजिप्टको टिम

फरवार्डस् : मार्वान मोहसेन, मोहम्मद सलाह

डिफेन्डरस् : अहमद फातही, साद सामिर, एमान अश्रफ, माहमुद हामदी, मोहम्मद अब्देल शाफी, अहमद हेगाजी, अली गाब्र, अहमद एलमोहमदी, ओमार गाबर

मिडफिल्डरस् : तारक अहमद, शिकाबाला, अब्दल्लाहसाइद, साम मोर्सी, मोहम्मद एलनेनी, माहमोउद काहरबा, रमादान सोब्ही, महमोउद हसन, अम्र वार्दा

गोलरक्षक : एसाम एल हाडारी, मोहम्मद एल शेन्नावी, शेरिफ एक्रामी

समूह ए मा रहेको इजिप्टले पहिलो खेलमा जुन १५ मा उरुग्वे तथा १९ जुनमा रुस र २५ जुनमा साउदी अरेबियासँग खेल्नेछ

Comments

comments